नेकपा असन्तुष्ट पक्षको भैसेपाटीमा गम्भीर छलफल, खुलेरै सरकारविरुद्ध लबिङ

काठमाडौं । सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष तहका नेताहरु नै एकआपसमा बाझिने भाषणवाजी गर्दै हिडेपछि उनीहरुबीच अन्तरविरोध सतहमा देखिन थालेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारको समर्थनमा अभिव्यक्ति दिइराख्दा सचिवालय सदस्य वामदेव गौतम भने सरकारको विरोधमा उत्रिएपछि उनीहरुबीचको अन्तरविरोध सतहमा देखिएको हो । विराटनगरमा अध्यक्ष दाहालले सरकारले अब गियर चेन्ज गरेर … Continue reading नेकपा असन्तुष्ट पक्षको भैसेपाटीमा गम्भीर छलफल, खुलेरै सरकारविरुद्ध लबिङ